रहे सम्म
ओह......ओह.....हो.....हो......
रहे सम्म तिमी संग
म भुल्छु बिपना सबै
जब सुन्छु म तिम्रा कुरा
विश्वास म पौछु - २
हासो सुन्छु जब म तिम्रा
तिमिनै तिमी मात्रै देखेको हुन्छु - २
रहे सम्म तिमी संग
म भुल्छु बिपना सबै बिपना सबै
सुन्छु सुस्केरा टोलौछु म
समेट्न खोज्छु सके जति म
हो ... हो ...ओह ... हो ...
सुन्छु सुस्केरा टोलौछु म
समेट्न खोज्छु सके जति म
कतै ठेस पुग्लाकी जोगिन खोज्छु
भनि मनमा मै गुनगुनौ छु
प्रेम प्रेम प्रेमका गीतहरु
दुइ आत्माका मिलनहरु
जीवनका सुन्दर सपनाहरु
रहे सम्म तिमी संग
म भुल्छु बिपना सबै
बिपना सबै ...
Comments
Post a Comment