ओह......ओह.....हो.....हो...... रहे सम्म तिमी संग म भुल्छु बिपना सबै जब सुन्छु म तिम्रा कुरा विश्वास म पौछु - २ हासो सुन्छु जब म तिम्रा तिमिनै तिमी मात्रै देखेको हुन्छु - २ रहे सम्म तिमी संग म भुल्छु बिपना सबै बिपना सबै सुन्छु सुस्केरा टोलौछु म समेट्न खोज्छु सके जति म हो ... हो ...ओह ... हो ... सुन्छु सुस्केरा टोलौछु म समेट्न खोज्छु सके जति म कतै ठेस पुग्लाकी जोगिन खोज्छु भनि मनमा मै गुनगुनौ छु प्रेम प्रेम प्रेमका गीतहरु दुइ आत्माका मिलनहरु जीवनका सुन्दर सपनाहरु रहे सम्म तिमी संग म भुल्छु बिपना सबै बिपना सबै ...
Comments
Post a Comment