चुमेर पाना भरी

गायक : नारायण गोपाल चुमेर पाना भरी यति म लेखिदिन्छु प्रितिका बातहरु जाने जति लेखिदिन्छु वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु एकै छिनको निम्ती तिमीलाई उदाङ्ग देखिदिन्छु सायद रिसाई दिन्छौ हुन सक्छ च्यातिदिन्छौ म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु चुमेर पाना भरि । रातभरि भरि एउटै सपना देखेको हुन्छु देखेका सपनाहरु सबै म लेखिदिन्छु निष्प्राणका गजका टुक्रा हेरि नमस्किदिनु नलेख्न पर्ने पनि सायद म लेखिदिन्छु । चुमेर पाना भरि ।।