Posts

Showing posts from September, 2019

चुमेर पाना भरी

Image
गायक : नारायण गोपाल  चुमेर पाना भरी यति म लेखिदिन्छु  प्रितिका बातहरु जाने जति लेखिदिन्छु  वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु  एकै छिनको निम्ती तिमीलाई उदाङ्ग देखिदिन्छु  सायद रिसाई दिन्छौ हुन सक्छ च्यातिदिन्छौ  म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु  चुमेर पाना भरि । रातभरि भरि एउटै सपना देखेको हुन्छु  देखेका सपनाहरु सबै म लेखिदिन्छु  निष्प्राणका गजका टुक्रा हेरि नमस्किदिनु  नलेख्न पर्ने पनि सायद म लेखिदिन्छु । चुमेर पाना भरि ।।

रहे सम्म

Image
ओह......ओह.....हो.....हो...... रहे  सम्म  तिमी संग म भुल्छु  बिपना  सबै जब  सुन्छु  म  तिम्रा  कुरा विश्वास  म  पौछु   - २ हासो  सुन्छु  जब  म  तिम्रा तिमिनै  तिमी  मात्रै  देखेको  हुन्छु  - २ रहे  सम्म  तिमी  संग म  भुल्छु  बिपना  सबै  बिपना  सबै सुन्छु  सुस्केरा  टोलौछु  म समेट्न  खोज्छु  सके  जति  म हो ... हो ...ओह ... हो ... सुन्छु  सुस्केरा  टोलौछु  म समेट्न  खोज्छु  सके  जति  म कतै  ठेस  पुग्लाकी  जोगिन  खोज्छु भनि  मनमा  मै  गुनगुनौ  छु प्रेम  प्रेम  प्रेमका  गीतहरु दुइ   आत्माका  मिलनहरु जीवनका  सुन्दर  सपनाहरु रहे  सम्म  तिमी  संग म  भुल्छु  बिपना  सबै बिपना  सबै ...

Lebel Creation

Hello!